Meri Maya profile
Meri Maya
2 2 2
Posts Followers Following
Meri Maya
Quote by Meri Maya - थाहा छैन के कुराले एक्लो बनाईरहेछ। 
जिवनलाई 
न व्यवहार राम्रो पाउँछु।
न मिठो बोली पाउँछु। - Made using Quotes Creator App, Post Maker App
2 likes 0 comments
Meri Maya
Quote by Meri Maya - 
meri💔
जिन्दगीका रहरहरु कयौँ थिए 
सास रहेसम्म जिवनको यात्रा सँगै गर्न हुन्थयो।
तर भाग्यलाई मन्जुरी थिएन भनौं 
कि भाग्य कोरिदिने दैवलाई 
प्रेम अधुरो कथा जस्तै भयो।💔 - Made using Quotes Creator App, Post Maker App
5 likes 3 comments